शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गीतकार अनिल खनालको नयाँ गीत ‘बिना स्वादै’ बजारमा (भिडियोसहित)


  • माउन्टेन खबर
  • बुधबार, पुस २४, २०८१
  • 215
    SHARES

काठमाडौँ – नयाँ पुस्ताका लोकप्रिय गीतकार अनिल खनालको नयाँ गीत ‘बिना स्वादै’ बजारमा आएको छ। लोकदोहोरी, आधुनिक, फिल्मसहित विभिन्न विधामा कलम चलाउँदै आएका युवा गीतकार खनालको अर्को गीत ‘बिना स्वदै’ डिजिटल प्लेटफर्म रामचन्द्र चन्द  मार्फत सार्वजनिक भएको हो ।

खनालले शब्द कोरेको गीतमा रामचन्द्र चन्दको संगीत र स्वर रहेको गीत गोविन्द अनेकले ए रेन्ज गरेका हुन् । निर्देशक राज केसीले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा रामचन्द्र चन्द, संरचना ठकुरी, रञ्जु ठकुरी, दुर्गा प्रसाद खरेल, प्रकाश बास्कोटा, सङ्गीता बास्कोटा, श्याम बास्कोटा लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)