बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड कृषि विकास बैंकलाई


  • माउन्टेन खबर
  • आइतवार, साउन ५, २०८२
  • 147
    SHARES

काठमाडौं – चार्टड एकाउन्टेन्ट संस्थाले यस वर्षको राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२४ कृषि विकास बैंकलाई प्रदान गरेको छ ।

संस्थाले प्रत्येक वर्ष उत्कृष्ट बैंकलाई यो सम्मान प्रदान गर्दै आएको हो ।

यस वर्ष कृषि विकास बैंक लिमिटेड सिल्भर अवार्ड प्राप्न गर्न सफल भएको हो ।

इन्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्स अफ नेपालले गरेको कार्यक्रममा कृषि विकास बैंक लिमिटेडलाई सिल्भर अवार्ड प्रदान गरिएको हो ।

महालेखापरीक्षक तोयम रायाले बैंकलाई अवार्ड हस्तान्तरण गरे ।

कृषि बिकास बैंक नेपालको एक अग्रणी बैंक हो । बैंकका ७७ जिल्लामा २१ लाख भन्दा बढी निक्षेपकर्ता रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)