बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

घट्यो सुनचाँदीको मूल्य


  • माउन्टेन खबर
  • शुक्रबार, साउन ३१, २०८२
  • 209
    SHARES

काठमाडौँ  – नेपाली सुनचाँदी बजारमा शुक्रबार सुन-चाँदीको मूल्य घटेको छ ।

बिहीबारको तुलनामा आज सुन-चाँदीको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन तोलामा ६०० रुपैयाँले घटेर तोलामा १ लाख ९६ हजार २०० रुपैयाँ कायम भएको छ । बिहिबार उक्त सुन तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदी प्रतितोला २५ रुपैयाँले घटेर २ हजार ३१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)