बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुन तोलामा दुई लाख १७ हजार नाघ्यो


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ ३१, २०८२
  • 102
    SHARES

काठमाडौँ –  नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।

मंगलबार प्रतितोला एक हजार नौँ रुपैयाँले बढ्दै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।

यससँगै सुन प्रतितोला दुई लाख १७ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको मूल्य प्रतितोला दुई लाख १५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढ्दै दुई हजार पाँच सय ९५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)