बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

“पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” – प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला


  • माउन्टेन खबर
  • आइतवार, अशोज २६, २०८२
  • 444
    SHARES

काठमाडौँ – यसपालीको दसैं, तिहार एवं छठ पर्वलाई विशेष लक्षित गर्दै सिप्रदी अटोपार्ट्स प्रा.ली ले ग्राहकहरूका लागि “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” नामक आकर्षक लक्की ड्र योजना सार्वजनिक गरेको छ।

दसैंमा अपार सफलता प्राप्त गरेपछि, अब तिहार र छठ पर्वको विशेष अवसरमा सहभागी भएका ग्राहकहरूले यस लक्की ड्रमार्फत बम्पर उपहारसहित क्यासब्याक जित्ने अद्वितीय अवसर पाउनेछन्।
केवल दुई हप्ता मात्र बाँकी !

अब ढिलो नगरी, टाटा जेन्युइन पार्ट्स खरिद गर्नुहोस्, लक्की ड्रमा सहभागी बन्नुहोस्, र बजाज पल्सर १५० सिसि जित्ने मौका आफ्नो बनाउनुहोस्।

यस अफरमार्फत ग्राहकहरूले आफ्नो सवारीसाधनलाई उत्कृष्ट अवस्थामा राख्न टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्स खरिद गर्दा विभिन्न मूल्यवान् उपहार तथा क्यासब्याक जित्ने सुनौलो अवसर पाउनेछन्।

लक्की ड्रमार्फत पाउन सकिने आकर्षक पुरस्कारहरू

१ ) रु १,००,००० माथिको खरिदमा बजाज पल्सर १५० सिसि (बम्पर उपहार)
२)  रु ७५,००० माथिको खरिदमा टिभिएस स्कुटर (१२५ सिसि)
३)  रु २५,००० माथिको खरिदमा स्मार्ट टिभी
४)  रु ५,००० माथिको खरिदमा स्मार्टफोन
साथै, हरेक खरिदमा रु. १,००० सम्मको क्यासब्याक कुपन ग्यारेन्टीका साथ प्राप्त गर्न सकिनेछ।
सक्कली पार्ट्स प्रयोगको फाइदा

टाटा जेन्युइन पार्ट्सले गाडीका इन्जिन, ब्रेक, क्लच लगायतका महत्वपूर्ण अङ्गहरूलाई दीर्घकालीन स्थायित्व प्रदान गर्छ। यसले मर्मत खर्च घटाउँछ र गाडीको समग्र प्रदर्शनमा गुणस्तरीय सुधार ल्याउँछ।

टाटा मोटर्सद्वारा उत्पादित तथा वितरित टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्स का नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रा.ली हो।

नेपालका व्यवसायिक सवारी प्रयोगकर्ताहरूको वर्षौँदेखिको विश्वसनीय छनोट टाटा जेन्युइन पार्ट्स रहँदै आएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)