बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बढ्यो सुनको मूल्य


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १७, २०८२
  • 165
    SHARES

काठमाडौं-  साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ६ हजार ७ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ६ हजार ७ सय रुपैयाँले बढेर दुई लाख ९० हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छ ।

 

 

सुनको मूल्य ६ हजार ७ सय रुपैयाँले बढेर दुई लाख ९० हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १४५ रुपैयाँले बढेर प्रतितोला ४८४५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ४८ हजार ८ सय रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४१५४ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)