बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बुधबार पनि बढ्यो सुनको मूल्य

तोलाको २ लाख ९७ हजार ६ सय


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १८, २०८२
  • 149
    SHARES

काठमाडौं –   बुधबार पनि सुनको मूल्य बढेको छ ।  अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ७ हजार ४ सय रुपैयाँले बढेको हो ।

मंगलवार प्रतितोला दुई लाख ९० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ७ हजार ४ सय रुपैयाँले बढेर २ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

 

यता चाँदीको मूल्य १०० रुपैयाँले बढेर प्रतितोला ४९४५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य २ लाख ५५ हजार १ सय ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४२३९.५० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)