बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल उद्योग वाणिज्य महासंघको स्थगित साधारणसभा वैशाख २१ र २२ मा


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र २७, २०८२
  • 181
    SHARES

काठमाडौं –  नेपाल उद्योग वाणिज्य महासंघको स्थगित ६०औं वार्षिक साधारण सभा एवं निर्वाचन आगामी वैसाख २१ र २२ गते हुने भएको छ ।

 

यस अगाडि चैत २९ र ३० गतेका लागि तय भएको निर्वाचन कार्यक्रम तथा साधारणसभा उच्च अदालत पाटनको अन्तरिम आदेशले स्थगित भएको थियो ।

शुक्रबार बसेको महासंघको पदाधिकारी समितिको बैठकले सो साधारण सभा एवं निर्वाचन मिति २०८३ वैशाख २१ र २२ का लागि तय गरेको

हो ।

साथै सो बैठकले कार्यकारिणी समितिको बैठक २०८३ वैसाख ९ गते आयोजना गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)