बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

तोलामा एक हजार छ सय रूपैयाँले बढ्यो सुन


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख ८, २०८३
  • 277
    SHARES

काठमाडौँ –  मंगलबार छापावाल सुनको मूल्य तोलामा एक हजार ६०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ९९ हजार ७०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार ३ लाख १ हजार ३०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ३० रूपैयाँले घटेर ५ हजार १६० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)