सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख १७, २०८३
  • 137
    SHARES

काठमाडौं  – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा पेश गरिएका ६ वटा अध्यादेशमध्ये एउटा मात्रै जारी गरेका छन्।

राष्ट्रपतिको कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ स्वीकृत गरी जारी गरिएको हो। उक्त अध्यादेश २०८३ साल वैशाख १७ गते जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।

सरकारले एकैपटक ६ वटा अध्यादेश सिफारिस गरे पनि राष्ट्रपतिबाट हालसम्म सहकारीसम्बन्धी अध्यादेश मात्रै जारी भएको हो। बाँकी अध्यादेशहरूबारे निर्णय भने सार्वजनिक गरिएको छैन।


प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)