शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

संघीय सरकार अन्तर्गतका कर्मचारीलाई १५-१५ दिनमा तलबभत्ता भुक्तानी दिन निर्देशन


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख २२, २०८३
  • 95
    SHARES

काठमाडौं – महालेखा नियन्त्रक कार्यालयले संघीय सरकारका कर्मचारीलाई १५-१५ दिनमा तलबभत्ता भुक्तानी गर्न देशभरका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ ।

 

 

अर्थमन्त्रीस्तरको गत वैशाख ४ गतेको ‘नीतिगत मार्गदर्शन’ अनुरूप हरेक महिनाको १५ दिन बितेपछि अर्धमासिक रूपमा तलब भत्ता भुक्तानी गर्न महालेखाले कोष तथा लेखा नियन्त्रका कार्यलयलाई पत्र पठाएको हो ।

पत्रमा अर्थमन्त्रालयबाट बजेट स्वीकृति प्राप्त भएको र अर्धमासिक भुक्तानीका लागि प्रणालीमा व्यवस्था मिलाइसकिएको सोही अनुसार तलव भत्ता भुक्तानी गर्न निर्देशन दिइएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)