बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इन्भेष्टमेण्ट बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे पक्राउ


  • माउन्टेन खबर
  • बुधबार, बैशाख ३०, २०८३
  • 172
    SHARES

काठमाडौँ- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन्।

 

स्मार्ट सेल प्रकरणमा थप अनुसन्धानको लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। स्मार्ट सेलको लाईसेन्स खारेज भएपछि स्वत सरकारको नाममा जानु पर्ने सम्पत्ति बैंकले मिलेमतोमा लिलाम गरेर सरकारलाई हानी नोक्सानी पुर्याएको विषयमा सीआईबीले छानबिन गरिरहेको छ।

सोहि अनुसन्धानको क्रममा सीइओ पाण्डे पक्राउ परेका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)