बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल धितोपत्र बोर्ड अध्यक्षमा चार जनाको नाम सिफारिस


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ ५, २०८३
  • 77
    SHARES

काठमाडाैँ –   नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले तीन जनाको नाम सरकारसमक्ष सिफारिस गरेको छ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. पुकार मल्लको नेतृत्वमा रहेको समितिले डा नबराज अधिकारी , बिनयदेब आचार्य , मुकुन्द कुमार क्षेत्री र डा गोपाल प्रसाद भट्टलाई बोर्ड अध्यक्ष पदका लागि सिफारिस गरेको हो।

यसअघि सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको नेतृत्वमा सिफारिस समिति गठन गरेको भए पनि उनले राजीनामा दिएपछि सो जिम्मेवारी डा. मल्ललाई दिइएको थियो।

समितिमा अर्थसचिव घनश्याम उपाध्याय र विज्ञ भुवनकुमार दाहाल सदस्यका रूपमा रहेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)