काठमाडौं – प्रतिनिधि सभाको बैठकमा विपक्षी दलले विरोध गरेका छन्।
प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून मन्त्री सोविता गौतमलाई प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन विधेयक विचार गरियोस् भनी प्रस्ताव पेश गर्न सभामुखले समय दिएपछि उठेर विरोध जनाएका हुन्।
उनीहरूले प्रतिनिधि सभाको नियमावली अनुसार, प्रधानमन्त्री शाह उपस्थित हुनुपर्ने बताएका छन्।
