बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

दोहरो अंकले घट्यो नेप्से परिसूचक


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ ७, २०८३
  • 202
    SHARES

काठमाडौँ- नेप्से परिसूचक आज घटेको छ ।  नेपाल स्टक एक्स्चेञ्ज परिसूचक बिहीबार १२ दशमलव ३६ अंकले घटेको हो ।

 

 

योसँगै नेप्से २७४२.११ विन्दुमा  भझरेको छ । आज म्युचुअल फण्ड र व्यापार बाहेकका सबै उपसमूह घटेका छन् ।

बजार घटेपनि कारोबार रकम भने हिजोको तुलनामा केही बढेको छ । हिजो ३ अर्ब ८२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८९ करोडको भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)