बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भन्सार दर ११ बाट ७ तहमा समेटियो, ३६० वस्तुको अन्तशुल्क खारेज


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ १५, २०८३
  • 119
    SHARES

काठमाडौँ –  अर्थमन्त्री स्वर्णिम वाग्लेले भन्सार प्रणालीमा व्यापक सुधार गर्दै हालका ११ तहका भन्सार दरलाई घटाएर ७ तहमा सीमित गरिएको घोषणा गरेका छन् ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले कर प्रणालीलाई सरल, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यसहित यो व्यवस्था गरिएको जानकारी दिए । उनका अनुसार करलाई दण्डको रूपमा नभई विकासको सहकार्यका रूपमा लिने सरकारी नीति अघि सारिएको छ ।

त्यसैगरी, उनले विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज गरिएको पनि घोषणा गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)