बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

घटाइयो करका दरहरू , भन्सार पुनर्संरचना


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ १५, २०८३
  • 150
    SHARES

काठमाडौँ – अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै कर प्रणालीमा व्यापक परिवर्तन गरिएको बताएका छन्। २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाइएको छ।

 

११ तहको भन्सार दरलाई घटाएर ७ तहमा सीमित गरिएको छ।

यस्तै, ३६० वस्तुको अन्तःशुल्क खारेज गरिएको छ। हाल १,११२ भन्दा बढी वस्तुमा लाग्दै आएको व्यवस्था परिमार्जन गरिएको छ।

पूर्वाधार कर र सडक दस्तुरलाई हरित करअन्तर्गत समावेश गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)