बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कर्मचारीकाे तलब २१ प्रतिशतले बढ्यो


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ १५, २०८३
  • 200
    SHARES

काठमाडौँ-  सरकारले सरकारी कर्मचारी तलब वृद्धि गरेको छ । अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३ ८४ को बजेट प्रस्तुत गर्दै २१ प्रतिशतले वृद्धि गरेको बताएका हुन् ।

 

चार वर्षपछि वृद्धि भएको कर्मचारीको तलब साउन १ देखि लागू हुने अर्थमन्त्री डा. वाग्लेले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)