बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

तोलामा दुई सय रुपैयाँले घट्यो सुनको मूल्य


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ १८, २०८३
  • 100
    SHARES

काठमाडौं –  स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला २सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला  तीन लाख १० हजार १सय रुपैयाँमा खरिद–बिक्री भएको छापावाला सुनको मूल्य आजका लागि भने  तीन लाख १० हजार ९सय रुपैयाँ निर्धारण भएको छ ।

 

भन्सार दरमा १० प्रतिशत थप भएपछि आइतबार सुन तोलामा २० हजार ५सय  रुपैयाँले वृद्धि भएको थियो । यस्तै, चाँदीको मोल तोलामा  १० रुपैयाँले बढेको छ ।

आइतबार प्रतितोला  पाँच हजार ३ सय ४५ रुपैयाँमा खरिद बिक्री भएको चाँदी आजका लागि भने पाँच हजार ३ सय ५५ रुपैयाँतय भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)