बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रेवान अध्यक्ष विष्ट ‘कर्पोरेट बिजनेस अवार्ड २०२६बाट सम्मानित


  • माउन्टेन खबर
  • बिहिबार, असार ४, २०८३
  • 177
    SHARES

काठमाडौँ – रेष्टुरेण्ट एण्ड वार (रेवान)का अध्यक्ष संधर्ष विष्ट ‘कर्पोरेट बिजनेस अवार्ड २०२६बाट सम्मानित भएका छन्।

 

बिहीबार काठमाडौंमा कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित ‘कर्पोरेट बिजनेस समिट एण्ड अवार्ड २०२६’ को १८औँ संस्करणमा  पर्यटन व्यवसायी तथा रेस्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) का अध्यक्ष  विष्ट लाई प्रतिष्ठित ‘कर्पोरेट बिजनेस लिडरसिप अवार्ड’ बाट सम्मानित गरिएको हो।

पर्यटन, कर्पोरेट तथा व्यावसायिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई सो सम्मान प्रदान गरिएको हो। विष्ट नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को कार्यकारिणी सदस्य र नेपाल साइक्लिङ संघको उपाध्यक्षको जिम्मेवारीमा समेत सक्रिय रहनुभएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)