बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लगातार ओरालो लाग्दै शेयर बजार


  • माउन्टेन खबर
  • मङ्लबार, असार १६, २०८३
  • 151
    SHARES

काठमाडौँ- नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । आज गिरावट आएसँगै सेयर बजार ६ महिनाकै तल्लो बिन्दुमा झरेको हो ।

लगातार ओरालो लाग्ने क्रममा आज नेप्से परिसूचक २४.६३ अंक घटेको छ ।

 

 

नेप्से परिसूचक घटेर २६०८ अंकमा कायम भएको छ । आज कारोबार रकम भने बढेको छ । अघिल्लो दिन २ अर्ब ६७ करोडको कारोबार भएकोमा आज ३ अर्ब २५ करोडको कारोबार भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)