मङ्लबार, अशोज १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुनचाँदीको मूल्य घट्यो


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज १३, २०८३
  • 22
    SHARES

काठमाडाैँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु तीन हजार ८०० र चाँदीको मूल्य रु ११५ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९० हजार ५०० र चाँदीको मूल्य रु चार हजार ३९५ कायम भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ९४ हजार ३०० र चाँदीको मूल्य रु चार हजार ५१० कायम थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)