बुधबार, अशोज २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरिबाबुको अग्रता, क–कस्को सम्भावना ?


  • माउन्टेन खबर
  • बुधबार, अशोज २८, २०८३
  • 90
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फको मतगणनामा चिरिबाबु महर्जनले अग्रता कायम राखेका छन्।

आज बिहानसम्म २ हजार ६ सय मत गणना हुँदा महर्जनले २ हजार ९ मत पाएका छन्।

निश्कल राई १ हजार ९४१ मतसहित दोस्रो स्थानमा रहँदा डा.गोविन्दराज पोखरेलले १ हजार ७४९, इन्द्रबहादुर बानियाँले १ हजार ७०१ र जितनारायण श्रेष्ठले १ हजार ६४२ मत प्राप्त गरेका छन्।

त्यस्तै , ई. मोहन आचार्यले १ हजार ५६३ र प्रवल थापाले १ हजार ५३८ मत पाएका छन्।

राजिव कोइराला १४ सय ७२, हिमाल दत्त श्रेष्ठ १४ सय ६० र गणेश लामाले १४ सय २९ मत पाएका छन् ।

कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फ ४५ जना निर्वाचित हुनेछन्।

 

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)