आइतवार, कार्तिक १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रिहा भए पत्रकार विश्वमणि सुवेदी


  • माउन्टेन खबर
  • शुक्रबार, कार्तिक १४, २०८३
  • 73
    SHARES

काठमाडौं । नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले रिहा गरेको छ । आज दिउसो नेपाल प्रेसको समाचारकक्ष बाटै पक्राउ गरिएका पत्रकार सुवेदीलाई प्रहरीले साँझ रिहा गरेको छ ।

नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेलले समाचारको सबै जिम्मेवारी आफूले लिने बताएपछि पत्रकार सुवेदीलाई रिहा गर्न प्रहरी तयार भएको नेपाल प्रेसले जनाएको छ ।

 

प्रहरीले सुवेदीलाई पक्राउ गरी नेपाल प्रेसमा प्रकाशित समाचारको स्रोत खोल्न दबाब दिएको र प्रधान सम्पादक पौडेल र अध्यक्ष विन्दुराज लम्साललाई पनि ब्यूरोमा बोलाएर सोधपुछ गरेको पनि नेपाल प्रेसले जनाएको छ ।

फोटो-नेपाल प्रेस

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)