आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र २१, २०७६
  • 796
    SHARES

कोरोना भाइरसको त्रासपछि प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ । शुक्रबार २३ चैतमा बस्ने बैठक एक सूचना जारी गर्दै ३० चैत्र सम्मका लागि स्थगित गरिएको हो ।

यसअघि चैत ७ गते, १३ गतेकालागि बोलाइएको बैठक पनि सूचना टाँसेर स्थगित भएको थियो। राष्ट्रियसभा बैठक भने अनिश्चितकालका लागि स्थगित छ ।

कोरोनाको त्रासपछि मुलुकभरका अत्यावश्यक सेवा मात्र सञ्चालनमा रहेकाले बैठक स्थगित गरिएको संघीय संसदका कार्यवाहक महासचिव गोपालनाथ योगीले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)