आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल चेम्बर अफ कमर्सद्धारा ट्राफिक प्रहरी महाशाखा र टेकु हस्पिटललाई माक्स हस्तान्तरण


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र २१, २०७६
  • 925
    SHARES

नेपाल चेम्बर अफ कमर्सद्धारा ट्राफिक प्रहरी महाशाखा र टेकु हस्पिटललाई माक्स हस्तान्तरण गरियो।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र उपाध्यक्ष दिपक मल्होत्राद्धारा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकाललाई २५ सय माक्स र ५ सय जोडी पन्जा हस्तान्तरण गरिएको छ ।

यसका साथै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र उपाध्यक्ष दिपक मल्होत्राद्धारा टेकु हस्पिटल (शुक्र राज ट्रपिकल तथा सरुवा रोग अस्पताल) का डाक्टर राजेश शाहलाई पनि १ हजार माक्स  हस्तान्तरण गरिएको नेपाल चेम्वर अफ कर्मशले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)