मङ्लबार, बैशाख २५, २०८१

प्रत्यक्ष तर्फको सिट भागबन्डा मिलाउन बालुवाटारमा गठबन्धन दलको बैठक जारी


  • माउन्टेन खबर
  • सोमवार, अशोज १७, २०७९
  • 183
    SHARES

काठमाडौं, १७ असोज । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा गठबन्धन दलको बैठक जारी छ ।

समानुपातिक तर्फको काम सकेपछि सत्ता गठबन्धन का नेताहरु प्रत्यक्ष तर्फको सिट भागबन्डा लगाउन बालुवाटारमा बैठक बसेका हो ।

असोज २३ मा प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गर्नु पर्ने कार्यतालिका छ । गठबन्धन मा अहिलेसम्म भागबन्डा मिलेको छैन ।

झन उपेन्द्र यादब को पार्टी जसपा र माधब नेपाल को पार्टी असन्तुष्ट छ । आजको बैठक त्यही असन्तुष्टि मिलाउन र भागबन्डा टुंगो लगाउन बसेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }