आइतवार, बैशाख २३, २०८१

रसुवामा सत्ता गठबन्धन बलियो, घरदैलो अभियानमा अपार जन सर्मथन (फोटो फिचर)


  • माउन्टेन खबर
  • शनिबार, कार्तिक २६, २०७९
  • 285
    SHARES

रसुवा – रसुवामा बाम लोकतान्त्रिक गठबन्धनले संयुक्त चुनावी घरदैलो अभियानलाई तिव्रता दिएको छ । आसन्न निर्वाचन नजिकिएसँगै गठबन्धनले चुनावी प्रचारप्रसार अन्तर्गत संयुक्त घरदैलो अभियानलाई तिब्रता दिएको हो ।

बाम लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार मोहन आचार्य, प्रदेश सभा क्षेत्र क का उम्मेदवार प्रभात लामा, प्रदेश सभा क्षेत्र ख का उम्मेदवार इन्द्र गौतम (जगतजंङ्ग) चुनावी मैदानमा छन् ।

आफना उम्मेदवारहरुलाई विजयी गराउन गठबन्धनका दलहरुले संयुक्त भेला गर्ने, पालिका, वडा, समुदायस्तरमा प्रचारप्रसार र परिचालन समिति गठन गर्ने, आमसभा, मतदाताहरुको भेटघाट, छलफल लगायतका गतिविधिहरु गरिरहेका छन् ।

जिल्लाभरि नै अभियान मार्फत चुनावी प्रचारप्रसारलाई तिव्रता दिइएको बाम गठबन्धनका दलहरुले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }