आइतवार, बैशाख २३, २०८१

यु १९ क्रिकेटमा आज दुई खेल हुँदै


  • माउन्टेन खबर
  • बुधबार, मंसिर १४, २०७९
  • 218
    SHARES

काठमाडौं – यु १९ क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । दुवै खेल बिहान ९ बजेबाट शुरु हुनेछन् ।

बुधवार कीर्तिपुर मैदानमा लुम्बिनी प्रदेशले प्रदेश १ सँग प्रतिष्पर्धा गर्दा मुलपानीमा गण्डकी र कर्णाली प्रदेशबीच प्रतिष्पर्धा
हुनेछ ।

प्रतियोगितामा प्रदेश–१, मधेस प्रदेश,वागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता
रहेको छ ।

प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउनेछन् । यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०÷१० हजार पाउनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }