सोमवार, बैशाख २४, २०८१

मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ पर्व मनाइँदै


  • माउन्टेन खबर
  • सोमवार, चैत्र १३, २०७९
  • 121
    SHARES

काठमाडौं । मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ पर्व मनाइँदैछ । चार दिनसम्म नियम निष्ठापूर्वक मनाइने चैती छठको मुलविधि आज अस्ताउँदो सूर्यलाई सन्ध्या अघ्र्य दिने प्रचलन छ । पर्वको पहिलो दिन नुहाइ चोखो खाना खाएर पर्व सुरु गरिन्छ। अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य दिँदै भोलि बिहान उदाउँदो सूर्यको अर्घ्य दिएपछि सम्पन्न हुनेछ।

जनकपुरधामको गंगासागर, अंगराजसर सागर, धनुष सागर लगायत विभिन्न जलासयहरुमा छठ पर्व मनाउने व्रतालु महिलाहरुको भिड लाग्ने गर्दछ ।

धार्मिक मान्यता अनुसार चैती छठ पर्व गर्नाले सोचेको मनोकामना पूरा हुने शरीरमा हुने चर्म रोग निको हुने, सन्तान प्राप्त हुने विश्वास रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }