बिहिबार, बैशाख २०, २०८१

रसुवामा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको जिल्ला अधिवेशन सम्पन्न


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ७, २०८०
  • 240
    SHARES
रसुवा।  रसुवा-जिल्लाको कालिका गाउँपालिका कालिकास्थानमा नेपाल लोकतन्त्रवादी जनजाति महासंघको जिल्ला अधिवेशन सम्पन्न भएको छ।
उदघाटन तथा सपथ ग्रहण कार्यक्रममा नेपाली कांग्रेसको केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य माननीय मोहन आचार्यको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रममा बिशिस्ट अतिथ्यको रूपमा नेपाली कांग्रेस बागमती प्रदेश सदस्य एवं बागमती प्रदेश सभा सदस्य माननीय प्रभात तामाङ लगायत जिल्ला सभापति पेम्बा छिरिङ तामाङको पनि उपस्थिति रहेको थियो।
फुर्पु नाम्गेल लोप्चन (पासाङ्) को अध्यक्षत्तामा जिल्ला कार्यसमितिको सर्वसम्मत चयन भएको हो।
त्यसैगरी उपाध्यक्षमा दावा छिरीङ नेगी उपाध्यक्ष डुक्दार तामाङ, सचिवमा मन्‌कला थापा मगर सचिव सिने तामाङ सह सचिव निर्साङ तामाङ सह सचिव विजय वाइवा कोषाध्यक्ष अञ्जिता तामाङ लगायतको पदाधिकारीको सर्वसम्मत रूपमा चयन भएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }