बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोशी प्रदेशका मुख्यमन्त्री थापाले आजै विश्वासको मत लिने


  • माउन्टेन खबर
  • सोमवार, भदौ ४, २०८०
  • 257
    SHARES

काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने भएका छन्।

सोमबार बसेको गठबन्धन दलको बैठकले मुख्यमन्त्री थापाले आजै विश्वासको मत लिने निर्णय गरेको हो।

थापाले संविधानको धारा १८८ अनुसार विश्वासको मत लिन लागेका हुन् । यसअघि थापाले उपसभामुख सृजना दनुवारको अनुपस्थिती रहने भएपछि आज विश्वासको मत लिने सम्भावना कम रहेको बताएका थिए ।

कांग्रेस सांसद ईस्राईल मन्सुरीले प्रदेशसभा बैठक सञ्चालन गर्ने भएका छन् । उपसभामुख दनुवारले बैठकको आफ्नो अनुपस्थिति रहने भएपछि मन्सुरीलाई अध्यक्षता गर्न पत्र लेखेकी थिईन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)