शुक्रबार, बैशाख २१, २०८१

विवेकशील नेपाली दलले माग्यो महानगर प्रमुखको सोल्टिमा आईसोलेसनमा बस्दा को खर्चको बिबरण


  • माउन्टेन खबर
  • बुधबार, भदौ ३१, २०७७
  • 501
    SHARES

काठमाण्डौ,३१ भदौ । विवेकशील नेपाली दलले काठमाडौँ महानगरपालिकाका प्रमुख  श्री विद्यासुन्दर शाक्य कोरोना सक्रमित भै होटल सोल्टिमा आईसोलेसनमा बस्दा को खर्चाको बिबरण माग गरेको छ ।

दलकी नेत्री रन्जु दर्शना, रजिया बानु र प्रमेश श्रेष्ठले काठमाडौँ महानगरपालिकासँग मेयर विद्या सुन्दर शाक्यको ५ तारे होटेलको आइसोलेसनको खर्चबारे जानकारी मागेको गरेको जनाएको छ ।

दलले महानगरले हालसम्म कोभिड रोकथामको लागि गरेको खर्च विवरणको सूचना समेत सूचनाको हक सम्बन्धि पत्र मार्फत माग गरेको जनाएको छ ।महानगरप्रमुख शाक्य सक्रमित भै उपचारका लागि चिकित्सकीय सुबिधा सहित होटल सोल्टिको आईसोलसनमा बस्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }