मङ्लबार, बैशाख २५, २०८१

लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विरुघ्द रसुवा काँग्रेसको ज्ञापनपत्र

विकास निर्माणमा असहयोग गरेको आरोप


  • आशिष तामाङ्ग
  • शुक्रबार, बैशाख १४, २०८१
  • 47
    SHARES

 

रसुवा। नेपाली कांग्रेस रसुवाले जिल्ला प्रशासन कार्यालय रसुवामा ज्ञापनपत्र बुझाएको छ।

लाङटाङ राष्ट्रिय निकुञ्जले विभिन्न क्षेत्रको विकास निर्माणमा अवरोध गरेको भन्दै ज्ञापनपत्र बुझाएको सभापति पेम्बा छिरिङ तामाङले बताउनुभयो।

लाङटाङ राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले विभिन्न विकास निर्माणको कार्यहरूमा अनधिकृत रुपमा रकम माग्ने र डर धम्की देखाई अवरोध गर्ने भएकोले ज्ञापनपत्र बुझाउनुपरेको कांग्रेस रसुवाले जनाईएको छ।

जनताबाट निर्वाचित मध्यवर्ती ब्यबस्थापन समितिलाई समेत बेवास्ता गरि आफुखुशी कार्य गर्ने साथै होटल व्यवसायी,उपभोक्ता समिती,किसानहरुलाई समेत दुख दिईरहेकोले सात दिन भित्र कार्यालय छाडन निर्देशन दिएको मध्यवर्ती ब्यबस्थापन समितिको अध्यक्ष उत्तम थापाले बताए।

विभिन्न बिषयमा विवादिद बनाउदै कर्मचारीहरुलाई समेत बर्खास्त गतेको सभापति तामाङ्ले बताए।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }