शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नायक आकाश श्रेष्ठ र करुणा श्रेष्ठको अभिनयमा ‘देउन साथ’ सार्वजनिक


  • माउन्टेन खबर
  • सोमवार, अशोज १४, २०८१
  • 132
    SHARES

काठमाडौं – अमेरिकामा रहेर निरन्तर गायनमा लागिरहेकी गायिका रानी शाक्यको स्वरमा नयाँ गीत ‘देउन साथ’ सार्वजनिक भएको छ । सेमी क्लासिकल गीतमा नारायण वावुको शब्द तथा संगीत छ । सन्दिप कार्कीले गीतमा एरेन्ज गरेका छन ।

सार्वजनिक गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र करुणा श्रेष्ठलाई रोमान्टिक रुपमा देख्न सकिन्छ । नम्रता केसी को कोरियोग्राफी तथा प्रहिल कार्की निर्देशनमा तयार भएको यो भिडियोमा हरि हुमागाईँको छायांकन, माधव वेलवासेको सम्पादन छ ।

गायिका रानी शाक्यले यसअघि दर्जनौ गीतहरु दर्शकमाझ ल्याइसकेकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)