बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेप्सेमा नकारात्मक सर्किटपछि अर्थमन्त्रीद्वारा अध्ययन कार्यदल गठन


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज ३, २०८२
  • 106
    SHARES

काठमाडौं –  जेन–जी आन्दोलनपछि पहिलो पटक खुलेको शेयर बजार बिहीबार तीन पटक लगातार नकारात्मक सर्किट लागेपछि अर्थमन्त्री रामेश्वर खनालले समस्या अध्ययनका लागि कार्यदल गठन गरेका छन् ।

नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक (कायममुकायम) रुपेश केसीको संयोजकत्वमा गठित कार्यदलमा राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेप्सेका कामु कार्यकारी निर्देशक निरन्जन फूँयाल र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला सदस्य छन् ।

कार्यदलले पाँच दिनभित्र पुँजी बजारका समस्या तथा सुधारका उपायबारे सुझावसहित ठोस कार्ययोजना पेश गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)