बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

व्यापारी दीपक भट्टमाथि सम्पति शुद्धीकरणमा अनुसन्धान हुने, पासपोर्ट रोक्का


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १७, २०८२
  • 230
    SHARES

काठमाडौँ- सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भै रहेको भन्दै सरकारले व्यापारी दीपक भट्टको पासपोर्ट रोक्का गरेको छ।

भट्टमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान चलिरहेको भन्दै अध्यागमन विभागलाई कालो सूचीमा राख्न पत्राचार भएको थियो।

भट्ट अब विदेश जानुपरेमा उनले सरकारको स्वीकृति लिनुपर्ने हुन्छ । व्यापारी भट्ट इन्फिनिटी होल्डिङस्‌का प्रमुख हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)