बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

शेयर बजारमा भारी गिरावट, १०५ अंकले घट्यो नेप्से परिसूचक


  • माउन्टेन खबर
  • आइतवार, चैत्र २२, २०८२
  • 145
    SHARES

काठमाडौँ- साताको पहिलो दिन आज सेयर बजारमा भारी गिरावट आएको छ ।

नेप्से परिसूचक आज १०५ दशमलव ५० अंक अर्थात ३.७९ प्रतिशतले घटेको हो ।

 

 

योसँगै नेप्से परिसूचक २६७६ दशमलव ६८ अंकमा झरेको छ।

नयाँ सरकार गठन हुनुअघि २९६० अंकमा पुगेको नेप्से परिसूचक २८४ अंकले घटेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)