बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायणले दिए राजीनामा


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख ४, २०८३
  • 190
    SHARES

काठमाडौं –  नेपाल धितोपत्र बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिनु भएको छ ।

शुक्रबार साँझ उहाँले अर्थमन्त्रालयमा पुगेर राजीनामा बुझाउनु भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

श्रेष्ठलाई सरकारले १० मंसिर २०८१ मा धितोपत्र बोर्ड कार्यकारी अध्यक्ष नियुक्त गरेको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)