बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुनको मूल्यमा ३ हजार रुपैयाँको गिरावट


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख १५, २०८३
  • 147
    SHARES

काठमाडौं –  मंगलबार नेपाली बजारमा सुनको मूल्यमा ३ हजार रुपैयाँको गिरावट आएको छ ।

सुनको मूल्य मंगलबार भने २ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको मूल्य १ सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ५ हजार ४५ रुपैयाँ कारोबार भएको चाँदी मंगलबार ४ हजार ९ सय ९५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)