सोमवार, भदौ १, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कार्बन प्राधिकरण गठन हुने


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २८, २०८३
  • 169
    SHARES

काठमाडाैँ –  नेपालमा कार्बन प्राधिकरण गठन हुने भएको छ ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रश्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त कुरा बताउनुभएको हो । उहाँले वन डढेलो उच्च सतर्कता केन्द्र स्थापना गर्ने पनि बताउनु भयो ।

अग्नी नियन्त्रण क्षमता अभिवृद्धि गरिने पनि राष्ट्रपति पौडेलले बताउनु भयो । उहाँले । सामुदायिक वन समूहलाई कार्बन क्रेडिटबाट अपेक्षित लाभ सुनिश्चित गरिने समेत बताउनु भयो । राष्ट्रपति पौडेलले स्वदेशी काठको उपयोगलाई प्रोत्साहित गर्ने पनि बताउनु भयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)