बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङको नाममा पक्राउ पुर्जी जारी


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ ७, २०८३
  • 189
    SHARES

काठमाडौं-  जिल्ला अदालत ललितपुरले ज्योति गुरुङको नाममा पक्राउ पुर्जी जारी गरेको छ ।

नेपाली काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री धनराज गुरुङकी पूर्वपत्नी ज्योतिलाई बोधबिक्रम थापासँगको लेनदेन मुद्दामा पक्राउ पुर्जी जारी भएको हो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)