बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

घट्यो सुनको मूल्य


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ ८, २०८३
  • 152
    SHARES

काठमाडौं –  नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार १०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको हो ।

यता, चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर ५ हजार ११५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)