बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

निर्माण व्यवसायीहरुको माग सम्बोधन गर्न परिसंघको आग्रह


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ १४, २०८३
  • 173
    SHARES

काठमाडौँ-  नेपाल निर्माण व्यवसायी महासंघको जायज माग यथाशक्य छिटो सम्बोधन गर्न नेपाल उद्योग परिसंघ नेपाल सरकारसमक्ष अनुरोध गरेको छ ।

 

 

 

उच्च ब्याजदर, न्यून माग, न्यून उत्पादन एवं रोजगारी कटौती, निजी क्षेत्रको घट्दो मनोबल तथा नयाँ लगानीका योजना स्थगनलगायतका चुनौतीहरूको सामना निजी क्षेत्रले गरिरहेको छ ।

विद्यमान चुनौतीपूर्ण अवस्थामा निर्माण व्यवसायीहरूले निर्माण कार्य सम्पन्न गरेको भुक्तानी नपाउँदा त्यसको प्रत्यक्ष असर अर्थतन्त्रमा समेत परेकोतर्फ परिसंघले ध्यानाकर्षण गराउन चाहेको बताएको छ ।

कूल गार्हस्थ उत्पादनमा निर्माण क्षेत्रको ठुलो योगदान छ । निर्माण व्यवसायीहरूका जायज माग सुनुवाइमा ढिला हुँदा त्यसको असर समग्र अर्थतन्त्रमा पर्नेतर्फ सचेत बन्न समेत परिसंघले अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)