बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

घट्यो सुनको मूल्य


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ २५, २०८३
  • 145
    SHARES

काठमाडौं –  सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

 

आइतबारको तुलनामा सोमबार सुनको मूल्यमा ९ सय रुपैयाँले गिरावट आएको हो ।

यस दिन चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ ।

सोमबार चाँदी प्रतितोला ४ हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँ थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)