बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ २६, २०८३
  • 106
    SHARES

काठमाडौँ-   स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले बढेको छ ।

 

 

सोमबार प्रतितोला रु दुई लाख ९९ हजार ९०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु तीन लाख एक हजार ९०० निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ । सोमबार प्रतितोला रु चार हजार ९०५ मा कारोबार भएको चाँदी आजका लागि भने रु चार हजार ९२५ निर्धारण भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)