बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने गृहमन्त्री गुरुङको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ २६, २०८३
  • 111
    SHARES

काठमाडौँ-   नवनियुक्त गृहमन्त्री सुधन गुरुङले दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने निर्णय गरेका छन् ।

मंगलबार नवनियुक्त गृहमन्त्री गुरुङले १९ जेठ ०५८ सालमा भएको दरबार हत्याकाण्डबारे थप छानविन गर्ने निर्णय गरेका हुन् ।

त्यसैगरी, गुरुले २३ र ३४ भदौ २०८२ को जेन–जी विद्रहोकाे फौजदारी मुद्दा फिर्ता लिन विशेष कायर्दल बनाउने निर्णय पनि गरेका छन् ।

यसैगरी केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने र छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगो लगाउने लगायतका निर्णय पनि गरेका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)