बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आफू विरुद्ध संगठित रुपमा अफवाह फैलाइयो : अर्थमन्त्री डा. वाग्ले


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ २७, २०८३
  • 117
    SHARES

काठमाडौँ – अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आफू विरुद्ध संगठित रुपमा अफवाह फैलाइएको बताउनु भएको छ ।

बुधबार प्रतिनिधि सभाको अर्थ समितिमा बजेटबारे आयोजित छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘बजेट छलफल गर्नुपर्ने प्रतिनिधि सभामा अवरोध गरेर म विरुद्ध संगठित रुपमा अफवाह फैलाइएको छ, ‘अर्थमन्त्री डा.वाग्लेले भन्नुभयो, ‘ म त्यसको जवाफ दिन पनि संसदीय समितिमा आएँ । ‘

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)