मङ्लबार, अशोज १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

तोलामा ५ हजारले घट्यो सुनको भाउ


  • माउन्टेन खबर
  • सोमवार, अशोज १२, २०८३
  • 52
    SHARES

काठमाडौँ – सोमबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ५ हजारले घटेको हो ।

 

 

हिजो २ लाख ९९ हजार ३ सयमा कारोबार भएको सुन आज २ लाख ९४ हजार ३ सय रुपैयाँमा करोबार हुने सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदी तोलामा १४५ रुपैयाँले घटेर ४५१० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)