शनिबार, अशोज २४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाली कांग्रेस १५औँ महाधिवेशन : सभापति पदको मतगणना आजै


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज २३, २०८३
  • 43
    SHARES

काठमाडौँ-  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी निर्वाचनमा सभापति पदका लागि खसेको मतको गणना आजै गरिने भएको छ।

सभापति पदको मतगणना राष्ट्रिय सभागृहमा आजै सुरु गरिने निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिएका छन्।

अन्य पदका लागि खसेको मतपत्र भने आजै पार्टी केन्द्रीय कार्यालय सानेपामा लगेर सुरक्षित राखिने र सभापति पदको अन्तिम नतिजा सार्वजनिक भएपछि मात्रै गणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)